नेपालको धार्मिक,सांस्कृतिक, पुरातात्वीक सम्पदाको सहर बसन्तपुर जाने हैन ? (फोटो फिचर)

जीवन शर्मा
२४ चैत २०८० ६:४४

काठमाडौं,२४ चैत्र । नेपालको धार्मिक,सांस्कृतिक तथा पुरातात्वीक सम्पदाले भरिपूर्ण पर्यटकीय नगरी बसन्तुपुर घुमौं । आफ्नो ठाउँका बारेमा जानौ, बुझौ र यसको ऐतिहासिक महत्वका बारेमा अरुलाई जानकारी गराऔं । आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धनलाई सहयोग पुर्याउँ ।
तस्वीरहरु : जीवन शर्मा / देशको आवाज डटकम