देशको आवाज
८ फागुन २०८० २२:३७

गोदाबरी ललितपुर । नेपाली कांग्रेस महासमिति बैठक उद्घाटनको तयारी हुँदै यसरी भइरहेको छ । केही समयमै पार्टी सभापति शेरबहादुर देउवाले बैठकको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।