नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुखमा किरण पौडेल

देशको आवाज
१६ जेठ २०८१ २२:५९

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका सदस्य किरणराज शर्मा पौडेललाई नेपाली जनसम्पर्क समिति समन्वय विभागको प्रमुखमा मनोनयन गरेको छ ।

सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम विभागको प्रमुखमा मनोनयन गरेको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । उनकाे जिम्मेवारीप्रति आम शुभेचछुक सुभचिन्तकहरुले बधाई ज्ञापन गरेका छन् ।